७ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

कुमारी बैंककाे १ लाख २ हजार कित्ता संस्थापक सेयर बिक्रिमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख २ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको हाे । बैंकले बिक्रिमा ल्याएकाे शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको