अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

एनआई ३१ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । आज एनआई ३१ को इकाई खरिदका लागि आवेदन दिने अन्तिम मौका रहेको छ । गत साउन ३० गतेदेखि नबिल इन्भेष्टेमन्ट बैंकिङ्ग लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको उक्त एनआई ३१ को इकाई खरिदका लागि आजसम्म आवेदन दिनुपर्नेछ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा इकाई बिक्री खुला गरेको