काठमाडौं । सेयर बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । सोमबार बजार १११.७५ अंक वृद्धि भएको छ । साताको दोसे कारोबार दिन बजार परिसूचक २ हजार ७७२.९८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज परिसूचक २ हजार ७७९.३९ अंकको बिन्दुसम्म पुगेर फर्किएको हो । आज अन्य शीर्षकको इन्डेक्स १७.२७