अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

नेपाल इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम मौका

काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हाे । कम्पनीले साउन ६ गतेदेखि निष्काशन र बिक्री खुला गरेको हकप्रद शेयरमा भदौ २ गते सम्म आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ । इन्स्योरेन्स कम्पनीले आफ्नो हालको चुक्ता पूँजीको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो।