अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

डिशहोम र द बर्गर हाउसबीच सहकार्य, ग्राहकलाई देशभरका शाखामा १० प्रतिशत छुट

काठमाडाैं । डिशहोमले “द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन” सँग साझेदारी गर्दै आफ्ना ग्राहकहरूका लागि देशव्यापी विशेष छुट सुविधा प्रदान गर्ने भएको छ। कम्पनीले आफ्नै भर्चुअल विशेष सुविधा कार्डमार्फत यो अफर लागू गर्ने जनाएको छ। यस साझेदारीपछि सक्रिय डिशहोम ग्राहकहरूले अब देशभर रहेका १५८ वटा शाखाहरूमा खाना तथा पेय