काठमाडौं । वाणिज्य बैंकहरुले एकै वर्ष झन्डै २ खर्ब ब्याज उठाएका छन् । हाल संचालनमा रहेका २० वटै बैंकहरुले प्रकाशन गरेको गत आर्थिक वर्ष २०१–२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्ष बैंकहरुको खुद ब्याज आम्दानी १ खर्ब ९० अर्ब ६३ करोड ५१ लाख रुपैयाँ कायम