अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट: भाग्यमानी ५ जनाले पाए ११ कित्ता, तपाईलाई पर्यो त ?

काठमाडौं । बिहीबार बिहान दरमखोला हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो । कम्पनीको आइपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेको थियो । जस मध्येमा २२ लाख ८३ हजार २२६ आवेदन सदर भएको भने १३ हजार २३९