१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

रसुवा बाडीपीडितका लागी पानस हेल्पिङ ह्याण्स युकेद्वारा १ करोड ५ लाख ८६ हजार ४ सय ११ रुपैयाँ सहयोग 

काठमाडौं । पानस पानस हेल्पिङ ह्याण्स युके नामक संस्थाले रसुवा बाढी पीडितका लागी १ करोड ५ लाख ८६ हजार ४ सय ११ रुपैयाँ प्रधानमन्त्री दैविक उद्धार तथा राहत कोषमा सहयोग रकम हस्तान्तरण गरेको छ ।  सोमबार अर्थ मन्त्रालयमा पुगेर संस्थाका संस्थापक सुजन कटवाल एमबिईले सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई