यमनका हूती विद्रोहीहरूले साउदी अरबमाथि आक्रमण तीव्र पारेसँगै टर्की, पाकिस्तान र साउदीबीचको मक्का सम्झौताअन्तर्गत अङ्करा युद्धमा होमिन सक्ने सम्भावनालाई लिएर मध्यपूर्व र टर्कीभित्र बहस र आशंकाहरू तीव्र बनेका छन्। काठमाडाैँ । यमनमा हूती विद्रोहीहरू लगातार अगाडि बढ्दै साउदी अरबलाई लक्षित गरी आक्रमण तीव्र पारिरहेका छन्। यस्तो परिस्थितिमा टर्कीले मक्का सम्झौताको