अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

नाइमा एक्स्पोमा फक्सवागनको दुई दर्जन बढी गाडी बुकिङ

काठमाडौं । लगातार ६ दिनसम्म चलेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आज सम्पन्न भएको छ । ६ दिनको अवधिमा विभिन्न ब्रान्डहरूले आफ्नो विद्युतीय सवारी साधान प्रस्तुत गरेका छन्, जसमा ग्राहकहरूको उल्लेख्य सहभागिता देखिएको छ । एक्स्पोमा फक्सवागनले टाइगुन र भर्चस् मोडेलको प्रदर्शनी राखेको थियो । अन्तिम दिनसम्म फक्सवागनको २८ गाडी