अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई स्थायी लेखा नम्बर (प्यान) को विवरण यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ । आयकर ऐन २०५८ बमोजिम नेपालको आर्थिक मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको प्यान प्रणालीमा ग्राहकका खाताहरूलाई जोड्नुपर्ने भएपछि बैंकले यस्तो अनुरोध गरेको हो । ग्राहकहरूलाई प्यान अद्यावधिक गर्नका लागि बैंकले