अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

२८.४४ अंकले घट्याे नेप्से, काराेबार रकममा भने सुधार

काठमाडाैं । साेमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से दाेहाेराे अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक २८.४४ अंकले घटेर २ हजार ८ सय ९२ दशमलव २१ बिन्दुमा झरेकाे छ । सोमबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने सुधार भएको छ । आज नेप्सेमा ३२४ कम्पनीकाे २ कराेड ५०