अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

पिपुल्स पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम माैका

काठमाडाैं । पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज, साउन २६ गते, अन्तिम दिन हो। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। त्यसअनुसार कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँ बराबरको, प्रतिकित्ता १००