काठमाडौं । अमेरिकी सरकारले सुनमाथि आयात शुल्क लगाउने निर्णय गरेसँगै विश्वभरको सुन बजारमा तीव्र हलचल देखिएको छ। अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकाय (सीबीपी) ले जुलाई ३१ मा सार्वजनिक गरेको पत्र अनुसार, अबदेखि १ किलो र १०० औंसरूपी सुनका बारहरू ’रेसिप्रोकल ट्यारिफ’ अन्तर्गत पर्नेछन्, जसको अर्थ ती बारहरूमा आयात शुल्क