अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

दर्शकको चाप बढेपछि नाइमा मोविलिटी एक्पो एकदिन थपियो, सोमबार चल्ने

काठमाडौं । गत भदौ २१ गतेदेखी राजधानीको भृकुटीमण्डपमा संचालन भएको अटोमोवाइल क्षेत्रको ठुलो मेला सोमबारसम्म संचालन हुने भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा अवलोकनकर्ताको उपस्थितीले आयोजक हौसिएको छ । शुक्रबार र शनिबार आयोजकले अपेक्षा गरेको भन्दा बढी दर्शकको सहभागीताले