अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

आजबाट टाटा ईभी अटो कार्निभल: विशेष अफरहरुका साथै माल्दिभ्स भ्रमणको अवसर

काठमाडाैं। टाटा मोटर्सका विद्युतीय गाडीहरूप्रति नेपाली बजारमा बढ्दो आकर्षणलाई मध्यनजर गर्दै, नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आजबाट साउन २५ गते सम्म “टाटा ईभी अटो कार्निभल” नामक विशेष कार्यक्रम नेपालभरिको शोरुम मा आयोजना गरेको छ । यस विशेष कर्निभलमा ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा