अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

बीमा सेवा भुक्तानीमा सहजता, भारतस्थित सेवा प्रदायकलाई अब सिधा भुक्तानी गर्न मिल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बीमा सेवासम्बन्धी भुक्तानी प्रक्रियालाई सहज बनाउँदै एकीकृत परिपत्र–२०८१ मा संशोधन गरेको छ । नयाँ व्यवस्था अनुसार भारतमा रहेका बीमा सेवा प्रदायक लाई अब नेपाली सेवाग्राहीले सिधैँ भुक्तानी गर्न सक्नेछन् । यसअघि विदेशी बीमा प्रदायकलाई भुक्तानी गर्न वाणिज्य बैंकको सिफारिससहित राष्ट्र बैंकबाट