अर्थ पथ « Arthapath.com
१९ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

आज २३३ कम्पनीको सेयर भाउ घट्यो, दुई कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

काठमाडौं । आइतबार कारोबारमा आएका २०० बढी कम्पनीको सेयर भाउ घटेको छ । साताको पहिलो कारोबार दिन २३३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो । उक्त दिन दुई वटाको सेयर भाउ नकरात्मक सर्किट लागेको छ । आज सान्भि इनर्जीको सेयर भाउ ९.९९ प्रतिशत घटेको छ । कम्पनीको सेयर मूल्य