काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौ उपत्यकाको यातायात व्यवस्थापनका लागि निर्णायक कदम चाल्ने बेला आएको बताए । काठमाडौ उपत्यका संघीय राजधानी एवम् सांस्कृतिक विविधता र सम्पन्नतायुक्त क्षेत्र भएकाले यहाँको यातायात व्यवस्थापनलाई सहज र सुविधायुक्त बनाउनु पर्नेमा जोड दिए । आइतबार ललितपुरमा आयोजित काठमाडौं उपत्यका शहरी यातायात