काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध सडकखण्ड आंशिक रूपमा सञ्चालनमा आएको छ। सडक सम्याउने र सवारी आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकिएपछि लामो समयदेखि रोकिएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका ठूला सवारीलाई आवतजावत गर्न दिइएको हो। सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार अहिले प्राथमिकताका आधारमा लामो