काठमाडौं । चितवन क्षेत्रका लागि एमएडब्लू वृद्धि अटोकर्प प्राइभेट लिमिटेडअन्तर्गतको अधिकृत चाङ्गान डिलर राजहंस अटोमोबाइल प्राइभेट लिमिटेडले नयाँ नेभो क्यु०५ लाई आगामी साता चितवनमा औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ। गाडी सार्वजनिक गर्नुअघि ग्राहकहरूले भदौ २९ देखि ३१ गतेसम्म दिपल चितवन शोरुममा नेभो क्यु०५ को विशेष टेस्ट ड्राइभमार्फत प्रत्यक्ष