काठमाडाैं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका सात प्रमुख सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीको ताजा विवरणअनुसार नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र जाजरकोटमा गएरातिदेखि पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द भएका हुन्, भने अन्य तीन स्थानमा पहिल्यैदेखि अवरुद्ध सडक अझै खुल्न सकेका छैनन्। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२