९ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

डेडिकेटेड तथा ट्रंक लाइन विवादमा महासंघको मध्यमार्गी पहल, के-के भयाे सहमति ?

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योगहरुमा लामो समयसम्म लाइन काटिँदा उत्पादन, निर्यात तथा रोजगारीमा प्रत्यक्ष असर परेको भन्दै महासंघले मध्यमार्गी बाटो निकाल्न पहल गरेको बताए । महासंघद्धारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ढकालले यसबाट मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै यो समस्या तत्काल समाधान गर्नु