अर्थ पथ « Arthapath.com
२० असार २०८३, शनिबार

Author: अर्थ पथ

नयाँ पर्यटन नीति सार्वजनिक, नेपाललाई विश्वमै विशिष्ट गन्तव्य बनाउने लक्ष्य

काठमाडौँ । सरकारले देशको पर्यटन क्षेत्रको समग्र विकास र प्रवद्र्धनका लागि नयाँ पर्यटन नीति सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत नीति सार्वजनिक गरेका हुन् । मन्त्री पाण्डेका अनुसार नेपाललाई सांस्कृतिक र प्राकृतिक दृष्टिले विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित