काठमाडौं । नेपालका लागि आधिकारिक ट्रायम्फ मोटरसाइकल वितरक हंसराज हुंलासचन्द एण्ड कम्पनी प्रालिद्वारा आयोजित दोस्रो संस्करणको “ट्रायम्फ मोटरसाइकल एक्सचेन्ज क्याम्प” आजदेखि बाइकरस क्याफे, नक्साल, काठमाडौंमा सुरु भएको छ । यो विशेष ५–दिने क्याम्प साउन ११ देखि १५ गतेसम्म (जुलाई २७–३१, २०२५) चल्नेछ । क्याम्पमा सबै ब्रान्डका मोटरसाइकलधारी ग्राहकहरूलाई आफ्ना पुराना