काठमाडाैं । नेपालमा औद्योगिक पूर्वाधार विकासतर्फ उल्लेखनीय पाइला चाल्दै, अग्नि ग्रुपले हेटौंडामा अत्याधुनिक लजिस्टिक्स सेन्टरको उद्घाटन गरेको छ। अग्नि लजिस्टिक्स प्रालि अन्तर्गत सञ्चालनमा आएको यो सुविधा बुधबार एक विशेष समारोहबीच उद्घाटन गरिएको हो। सोही अवसरमा, अग्नि इन्कर्पोरेटेडले दुई नयाँ महिन्द्रा सवारीसाधनहरू महिन्द्रा बोलेरो नियो एसयुभी र महिन्द्रा जीतो ईभी (डेलिभरी