काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले अर्थतन्त्रलाई गति दिने नेपाल उद्योग वाणिज्य महासंले अपेक्षा गरेको छ । राष्ट्र बैकका गर्भनर डा. विश्वनाथ पौडेलद्धारा प्रस्तुत नीतिद्धारा लक्षित लगानी बढाउन र वित्तिय क्षेत्रको जोखिम व्यवस्थापनका लागि भने थप सुधार आवश्यक रहेको महासंघले जनाएको छ । मौद्रिक