अर्थ पथ « Arthapath.com
२१ असार २०८३, आइतबार

Author: अर्थ पथ

नेपाल एसबिआई बैंकद्वारा जारी ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडले असार ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिन आज साउन १ गते अन्तिम दिन हो। बैंकले १० वर्ष अवधिको, वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ सार्वजनिक निष्काशनमार्फत ल्याएको हो। बैंकले कुल ३० लाख कित्ता ऋणपत्र, जसको