काठमाडाैं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा १७ हजार ७ सय ३० वटा दाबी फछ्र्याैट गरी जम्मा रु. ३ अर्ब २ करोड ४१ लाख दाबी भुक्तानी गरेको छ । उल्लेखित दाबी रकम मध्ये रु. २ अर्ब ७६ करोड ४० लाख अन्तिम ९ाष्लब०ि दाबी भुक्तानी तथा रु.२६ करोड