अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो : प्रधानमन्त्री ओली

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने प्रयास भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गर्दै सो कुरा बताएका छन् । प्रधानमन्त्रीले केही विरोधी र अराजक तत्वले अरु कुरा नपाएर स्पेनमा मान्छे छाडेर