१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

साताको अन्तिम दिन २८ अंकले बढ्याे नेप्से, कारोबार रकम ४ अर्ब ३६ करोड नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ। हिजो १७.३२ अंकले घटेको सेयर बजार मापक नेप्से परिसूचक आज २७.९४ अंकले बढेर २५ सय ५९ दशमलव ४९ बिन्दुमा पुगेको छ। आज १३ वटै समुहका उपसूचकमा हरियाली छाएको छ। यसदिन जलविद्ययुत समुहको उपसूचक १.८३, निर्जीवन बीमा १.७२,