अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स एनपिएस राष्ट्रिय कार्ड स्विच तथा नेपाल-पेमा आवद्ध

काठमाडौं। गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स र एनसीएचएल बीच एनपिएस एनसिएस तथा डोमेस्टिक कार्ड योजना (नेपालपे) कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयाराज अधिकारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे। एनसीएचएलले हालै एनपिएस(एनसिएसको पूर्वाधारको तयारी