अर्थ पथ « Arthapath.com
२२ असार २०८३, सोमबार

Author: अर्थ पथ

बाल स्वास्थ्यका लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई पठाओको १५ लाख आर्थिक सहयोग

काठमाडौँ । नेपालको अग्रणी राइड सेयरिङ कम्पनी पठाओ नेपालले बाल स्वास्थ्यका लागि साझेदारी गर्दै काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । नेपालका बालबालिकाको स्वास्थ्य सेवामा सहज पहुँचमा सुधार ल्याउने कार्यक्रमा सहयोग गर्ने उद्देश्यले किओचलाई सहयोग गरेको पठाओ नेपालको निर्देशक सुरक्षा हमालले बताइन्