काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्षभित्र कुनै पनि नयाँ बीमा कम्पनीको लाइसेन्स जारी गर्ने आफूहरुको ‘नीतिमा नभएको’ बताएको छ । प्राधिकरणले मंगलबार आगामी सालको नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष शरद ओझाले यस्तो बताएका हुन् । ‘नयाँ लाइसेन्स दिने विषय हाम्रो वार्षिक नीति तथा