काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल टर्की भ्रमण पूरा गरि स्वदेश फर्किएका छन् । टर्कीको इस्तानबुलमा आयोजित ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम २०२५ मा भाग लिन गत बिहिबार त्यस तर्फ गएका थिए । मन्त्री दाहालले आफ्नो ईस्तानबुल भ्रमण फलदायी भएको बताए । उक्त समारोहलाई सम्बोधनका क्रममा नेपाल लगायत