अर्थ पथ « Arthapath.com
२३ असार २०८३, मंगलबार

Author: अर्थ पथ

२९ करोडको आइपीओ निष्कासन गर्न बुङ्गल हाइड्रोलाई बोर्डको अनुमति

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । २९ करोड बढीको आइपीओ निष्कासन गर्न कम्पनीले अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा