काठमाडौं । करिब पाँच दर्जन कम्पनीको सेयर भाउ घटेको छ । आइतबार ६३ वटा कम्पनीको मूल्यमा गिरावट आएको हो । साताको पहिलो कारोबार दिन जोशी हाइड्रोपावरको सर्वाधिक ५.५७ प्रतिशत घटेको छ । कम्पनीको सेयर भाउ प्रतिकित्ता १९.३१ रुपैयाँ घटेर ३२७.४७ रुपैयाँ कायम भएको छ। यस्तै, आज युनिलिभर नेपालको ३.४९ प्रतिशत,