२५ भदौ २०८३, बिहिबार

Author: बिक्रम सुनार

बीमा कम्पनीकाे पुँजी बढाउने म्याद सकियो: नपुर्‍याउने कम्पनीलाई कारवाही गर्दै प्राधिकरण, कस्तो छ तयारी ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुले न्युनतम चुक्तापुँजी पुर्याउन दिइएको समय सकिएको छ । प्राधिकरणले असार मसान्तभित्र तोकिएको न्युनतम चुक्तापँजी पुर्याउन म्याद थप गरेको थियो । तर, तोकिएको समयमा चुक्तापुँजी नपुर्‍याउने जीवन तथा निर्जीवन बीमा कम्पनीलाई कारवाही गर्ने भएको छ । प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र