२५ भदौ २०८३, बिहिबार

Author: बिक्रम सुनार

पाम, भटमास र सूर्यमुखी तेलको निराशाजनक निकासी: किन खस्किँदै छ खाने तेलको व्यापार ?

काठमाडौं । नेपालबाट निर्यात हुने खाने तेल (पाम, भटमास र सूर्यमुखी) को निर्यात निरन्तर घटिरहेको छ । नेपालबाट निर्यात हुने प्रमुख वस्तुमा रहेको प्रशोधित खाने तेलको निर्यात सुखद देखिएको छैन । नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा रहेको पाम, भटमास र सूर्यमुखी तेलको निकासी भने ओरालो  लागेको छ । भन्सार