काठमाडौं । नेपालको सिङ्गो आयातमा गिरावट आएको छ । आयात घट्दा पनि यसबाट सरकारले प्राप्त गर्ने भन्सार राजश्व भने साढे १० करोड रुपैयाँले वृद्धि भएको देखिएको छ । भन्सार विभागले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा आयात ३.७९ प्रतिशतले घटेको छ । गत कात्तिक मसान्तसम्ममा नेपालले