बिक्रम सुनार « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

Author: बिक्रम सुनार

वैदेशिक अध्ययन शीर्षकमै एक वर्षमा बाहिरियो १ खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा, अर्थव्यवस्थापनमा कस्तो असर ?

काठमाडौं । नेपालबाट शिक्षा मार्फत ठुलो रकम बाहिरिने गरेको छ । नेपाली विद्यार्थी विदेश अध्ययनका लागि बाहिरिने रकम उच्च दरमा वृद्धि भएको छ ।  पछिल्लो पाँच वर्षमा २ खर्ब ६५ अर्ब १२ करोड रुपैयाँ नेपालबाट शिक्षा मार्फत बाहिरिएको छ । नेपाल राष्ट्र बैङ्कबाट प्राप्त तथ्याङ्कले यस्तो देखाएको हो । पछिल्लो केही