सनराईज बैंकले विहिवार कति शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित)

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सनराईज बैंकले विहिवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।
