एनआईसी बैंकले आज ११९ शाखा खुला गर्ने, हेर्नुहोस्(तालिकासहित) « Arthapath.com
१८ बैशाख २०७७, बिहीबार

एनआईसी बैंकले आज ११९ शाखा खुला गर्ने, हेर्नुहोस्(तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । एनआईसी एशिया बैंकले विहिवार देशभरिका १९९ शाखा खुला गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्