हिमालय बैंकले आज कति शाखा खुला गर्ने, हेर्नुहोस्(तालिकासहित) « Artha Path
१८ बैशाख २०७७, बिहीबार

हिमालय बैंकले आज कति शाखा खुला गर्ने, हेर्नुहोस्(तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । हिमालयन बैंकले विहिवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।

Image may contain: shoes


प्रतिक्रिया दिनुहोस्