कामना सेवा बैंकले आज १५ बढि शाखा खुला गर्ने, हेर्नुहोस्(तालिकासहित) « Arthapath.com
१८ बैशाख २०७७, बिहीबार

कामना सेवा बैंकले आज १५ बढि शाखा खुला गर्ने, हेर्नुहोस्(तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । कामना सेवा बैंकले विहिवार देशभरिका विभिन्न १५ शाखा खुला गर्ने जनाएको छ ।

No photo description available.


प्रतिक्रिया दिनुहोस्