एनआइसी एशिया बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक(सूचीसहित) « Arthapath.com
१८ बैशाख २०७७, बिहीबार

एनआइसी एशिया बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक(सूचीसहित)



काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नयाँ व्याजदर अनुसार मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ८ दशमलव २५ र संस्थागततर्फ ७ प्रतिशत ब्याज दिने भएको छ । भने बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचतको ब्याज घटेको छ ।

जसअनुसार बचतमा सबैभन्दा बढी ५ दशमलव ५ प्रतिशत र सबैभन्दा कम ३ दशमलव ५ प्रतिशत ब्याज रहेको बैंकले जनाएको छ। साथै हाल बैंकले सय वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।

यस्तो छ सार्वजनिक गरेको नयाँ व्याजदर


प्रतिक्रिया दिनुहोस्