फेसबुकबाटै एनएमबी बैंकमा खाता खोल्न सकिने « Arthapath.com
१९ बैशाख २०७७, शुक्रबार

फेसबुकबाटै एनएमबी बैंकमा खाता खोल्न सकिने



काठमाण्डौ । एनएमबी बैंकले फेसबुक म्यासेन्जरबाट खाता खोल्न सक्ने सुविधा ल्याएको छ । लकडाउनको समयमा एनएमबी बैंकले घरमै बसी फेसबुकको म्यासेन्जर बाटै खाता÷मुद्दती निक्षेप खोल्ने र नविकरण गर्न सकिने सुविधा ल्याएको हो ।

डिजिटल बैंकिङ सेवालाई अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्न बैंकले यो सुविधा ल्याएको हो । अब ग्राहकले घरबाटै बैंकिङ गतिविधिहरु रोज्न सक्ने भएका छन ।

Popup


प्रतिक्रिया दिनुहोस्