मेगा बैंकले आईतवार ८० बढि शाखा खुला गर्ने, हेर्नुहोस्ता (लिकासहित) « Artha Path
२० बैशाख २०७७, शनिबार

मेगा बैंकले आईतवार ८० बढि शाखा खुला गर्ने, हेर्नुहोस्ता (लिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । मेगा बैंकले आईतवार देशभरिका विभिन्न ८० बढि शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्