प्रभु बैंकले आज ७३ शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित) « Artha Path
२१ बैशाख २०७७, आईतवार

प्रभु बैंकले आज ७३ शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । प्रभु बैंकले आईतवार देशभरिका ७३ बढि शाखा खुला गर्ने जनाएको छ ।

No photo description available.


प्रतिक्रिया दिनुहोस्