एनएमबि बैंकले आज ६१ शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित) « Arthapath.com
२१ बैशाख २०७७, आईतवार

एनएमबि बैंकले आज ६१ शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । एनएमबी बैंकले आईतवार देशभरिका ६१ बढि शाखा खुला गर्ने जनाएको छ ।

Popup


प्रतिक्रिया दिनुहोस्